शेयरमा हरियाली
सोमवार, साउन ९, २०७९ मा प्रकाशित
शुक्रबार अबेर नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजारमा आइतबारको कारोबारमा उत्साह देखिएको छ । शेयर बजारका अधिकांश सूचकहरु आइतबार हरियाली तर्फ देखिए । शेयर बजार मापक नेप्से सूचक ३ प्रतिशत बढेको छ भने कारोबार रकम पनि निकै बढेको भन्न मिल्ने अवस्थाको अंक..