slider

लेकको मुला

शनिबार, मंसिर १८, २०७३ मा प्रकाशित

बागलुङ अर्गल गाविसको लोकमा उत्पादित आलु घरतर्फ लग्दै स्थानिय महिलाहरु ।    तस्बिरः महेन्द्र घर्ति..

विज्ञको सुझाव – मिर्गौला जोगाउन ग्रीन टी खानुहोस्

शनिबार, मंसिर ११, २०७३ मा प्रकाशित

बागलुङ, ११ मंसिर - ‘ग्रीन टी’ को सेवन स्वास्थ्यका लागि फाइदाजनक छ । यसमा भएको एन्टी अक्सिडेण्ट तत्वले छालालाई सुन्दर बनाउनुका साथै शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । यसबाहेक ‘ग्रीन टी’ को यति धेरै फाइदा छ, जुन हामीले सोचेभन्दा बाहिर छ । भारतको दिल्लीस्थित अल इण्डिया इष्टिच्यूट अफ मेडिकल..

सेनाको निर्देशन-परिस्थिति वदलिन्छ, तयारी अवस्थामा बस्नू

बिहिबार, मंसिर ९, २०७३ मा प्रकाशित

काठमाडौँ, ९ मंसिर - प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । जंगी अड्डामा मंगलबार र बुधबार चलेको पृतनापति समन्वयात्मक बैठकमा भएको विद्यमान परिस्थितिको..

स्पेयर्स पार्ट्स दिने सहमतिपछि चिनियाँ जहाज आउँदै

शुक्रबार, मंसिर ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ मङ्सिर - नेपाल वायुसेवा निगमले दुईवटा जहाज सञ्चालन गर्दा घाटा खाइरहे पनि आन्तरिक उडानका लागि थप चारवटा चिनियाँ जहाज भित्र्याउने भएको छ । निगमले पुस १५ भित्रै आउने गरी दुईवटा र त्यसपछि तालिका मिलाएर अर्का दुईवटा चिनियाँ जहाज ल्याउने निर्णय गरेको छ । चीनमा निर्माण भएका तीनवटा १८ सिट..

सीमांकनको नाममा नेपाल कित्ताकाट गर्ने प्रयास-ओली

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

काठमाडौं, २ मंसिर - प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच संविधान संशोधन, अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग लगायतका विषयमा भएको छलफल निष्कर्षविहीन टुंगिएको छ । नेकपा एमालेले प्रदेशको सीमाङ्कन फेरबदल गर्न नसकिने बताएपछि तीन दलका शीर्ष..

मुलाको धजराः

बुधबार, मंसिर १, २०७३ मा प्रकाशित

बागलुङ जिल्लाको अर्गल गाविसकी एक महिला मुलाको धजरा बनाउँदै । अर्गलमा राम्रो उत्पादन हुने मुला र सलगमको धजरा बनाएर गर्मी याममा भान्सामा प्रयोग गर्न सकिन्छ । –तस्बिरः महेन्द्र घर्ति..

एएफसी सोलिडारीटी कप फुटबलको उपाधी नेपाललाई

मङ्लबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

कठमाडौं, ३० कात्तिक - मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ।  मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १-० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक..

डा. गोविन्द केसीले फेरी थाले आमरण अनसन

आइतवार, कार्तिक २८, २०७३ मा प्रकाशित

काठमाडौं, २८ कात्तिक - त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी १० औं पटक आमरण अनसन सुरु गरेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्नेसहितका माग राख्दै डा. केसीले आइतबार अपराहृन अनसन थालेका हुन् । डा. केसीले डिन नियुक्त गर्न सरकारलाई आइतबार २..

‘खोल्सीको सुन’ ले आर्थिक समृद्धिको फड्को

आइतवार, कार्तिक २८, २०७३ मा प्रकाशित

इलाम/पाँचथर/ताप्लेजुङ, २८ कात्तिक - इलाम, जिर्मले–२ का रुद्र राईले प्राथमिक शिक्षकको जागिरबाट अवकाश लिएपछि अलैंची खेती थाले। व्यावसायिक खेती गरेको दशक नपुग्दै उनले झापाको व्यापारिक केन्द्र बिर्तामोडमा महँगो मूल्यका दुईवटा घडेरी मात्रै किनेनन्, अहिले काठमाडौंमा किनेको जमिनमा घरै बनाउने सुर..

गोलपोष्टका खम्बा किरण चेमजोङ

शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक - सोलिडारिटी कपको सेमिफाइनलमा पु–याउनमा सबैभन्दा ठूलो हात गोलकिपर किरण चेमजोङको रह्यो । लाओस विरुद्धको शनिवारको खेलमा ट्राइबे्रकरमा लाओसले हानेको तीनवटै गोल नेपालका गोलकिपर किरण चेमजोङले रोकेपछि नेपालले खेल जितेको थियो । गोलकिपर चेमजोङ हाल मनाङ मस्र्याङदी क्लबको तर्फबाट..



sidebar ad
Loading...