slider

नेपाल इतिहास रच्दै सोलिडारिटी कपको फाइनलमा

शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

काठमाडौँ, २७ कात्तिक - फिफा बरियतामा ११ स्थानमाथि रहेको लाओसलाई हराउँदै नेपाल एएफसी सोलाडिरीटी कप फुटबलको फाइनल प्रवेश गरेको छ। मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार भएको खेलमा लाओसलाई ट्राइब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै नेपाल एएफसी सोलाडिरीटी कप फुटबलको फाइनल प्रवेश हो। नेपाललाई..

अर्गलको पहिचान

शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित

बागलुङको अर्गलका मगर समुदाय बिहिबार भूस पोल्दै । मौलिक परम्परा बोकेको अर्गलीको भूस पोल्ने मेलामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । –तस्बिरः महेन्द्र घर्ति..

अधिकांश महिला श्रीमानकै कारण विदेसिन्छन्

बिहिबार, कार्तिक २५, २०७३ मा प्रकाशित

होम कार्की काठमाडौँ, २५ कात्तिक - ‘उहाँ फोन नै गर्नुहुन्न । किन हो, थाहा छैन ?’ आफ्नो श्रीमानकाे कुरा गर्दा गोमा कुमारी वाइवा निराश भइन् । शिखरपुर २ मकवानपुरकी २७ वर्षीया वाइबाकी श्रीमान् दुई वर्षदेखि मलेसियामा छन् । ‘खै के भन्नु ? बेपत्ता भएको हो भने उसका दाजुभाइसँग कुरा हुन्छ । मसँग मात्रै हुँदैन,’..

मजदुरी गर्दै

शनिबार, कार्तिक २०, २०७३ मा प्रकाशित

बागलुङ बजारमा बिल्डीङ बजारमा प्रयोग हुने रड काट्दै महिला । बागलुङ बजारमा जनसंख्या बढ्दै जाँदा नयाँ घरमा बनाउने क्रम पनि तीव्र गतिमा अघि बढेको छ ।        –तस्बिरः..

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीबीच १५ मिनेट ‘गोप्य’ वार्ता

बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

काठमाडौँ, १८ कत्तिक - भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री प्रचण्डबीच १५ मिनेट भेटवार्ता भएको छ । होटेल हायातमा भएको सामूहिक शिष्टाचार भेटलगत्तै मुखर्जी–प्रचण्ड बेग्लै वार्ता भएको थियो । ‘एक्लाएक्लै के–के कुरा भए, थाहा भएन, सामूहिक भेटमा बडो राम्रो कुराकानी भयो,’ प्रधानमन्त्रीका प्रमुख..

आज भाइटीका, टीकाको उत्तम साइत ११:५२ बजे

मङ्लबार, कार्तिक १६, २०७३ मा प्रकाशित

बागलुङ, १६ कात्तिक - यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले..

यात्रा संस्मरण – मुस्ताङको हावासँग कावा खायौं

शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

रामशरण चिमौरिया बिदाको समयको सदुपयोग गर्ने सबैका आआफ्नै तरिका हुन्छन् । छोटा छोटा बिदामा खानपिनमा रमाउने, फिल्म हेर्न जाने, साथीभाइ जमघट गर्ने तथा पारिवारिक भेटघाटमा रमाउने इत्यादि तर अलिक लामो बिदामा पछिल्लो समयमा पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँमा घुमफिर गर्न जाने चलन अलिक बढ्दै गएको महसुस..

यमपञ्चकको दोस्रो दिन, आज कुकुरको पूजा

शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

बागलुङ, १३ कात्तिक -यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गर्ने चलन छ । कुकुरलाई यमराज वा धर्मराजको प्रतीक मान्ने गरिन्छ । महाभारतमा युधिष्ठिरले स्वर्गारोहणका बेला कुकुरलाई साथै लिएर गएको र उक्त कुकुर धर्मराजकै अवतार भएको उल्लेख छ । कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू प्रसन्न हुनुहुन्छ । यहाँ..

महाअभियोगबारे मतदान अघिमात्र खुल्ने कांग्रेसको निर्णय

मङ्लबार, कार्तिक ९, २०७३ मा प्रकाशित

काठमाडौं, ९ कात्तिक - अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावका विषमया नेपाली कांग्रेस भोटिङमा मात्र खुल्ने भएको छ।  कांग्रेस केन्द्रीय समितिले संसदमा पेश भएको महाभियोग प्रस्तावका विषयमा कुनै ठोस धारणा तय नगरी भोटिङको समयमा मात्र खुल्ने निर्णय गरेको कांग्रेस..

राम्रो फलेछ

मङ्लबार, कार्तिक ९, २०७३ मा प्रकाशित

बागलुङ जिल्लाको अमरभुमी गाविसको भुस्कातका किसानलाई धान धन्क्याउँदै । यसपालि अमरभुमीमा धान उत्पादन बढेकाले कृषकहरुमा खुशीयाली छाएको छ । –तस्बिरः महेन्द्र घर्ति..



sidebar ad
Loading...