slider

दूध ढुवानी

शनिबार, अशोज १५, २०७३ मा प्रकाशित

बागलुङ नगरपालिकाको मुलपानीमा उत्पादित दुध सदरमुकाम ल्याउँदै एक किसान । –तस्बिरः महेन्द्र घर्ति..

हाँसको स्याहार

शुक्रबार, अशोज १४, २०७३ मा प्रकाशित

पर्वतको नागलिवाङ गाविसको जिमिरेमा पालेका हाँसलाई दाना हाल्दै एक महिला ।   –तस्बिरः महेन्द्र घर्ति..

दशैंदेखि बागलुङ र गोरखामा साझा बस चल्ने

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

बागलुङ, १३ असोज-साझा यातायातले काठमाडौंबाट बागलुङ र गोरखा  दुईवटा लामो रुटमा बस सेवा सुरु गर्ने भएको छ । असोज १६ गतेदेखि साझाका बसहरु बागलुङ र गोरखाको रुटमा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी दिए । काठमाडौं-बाग्लुङ र  काठमाडौं-गोरखा रुटमा..

पूर्वगृहमन्त्री घिमिरे चढेको गाडी त्रिशुलीमा बेपत्ता, आमासहित ३ को मृत्यु

आइतवार, अशोज ९, २०७३ मा प्रकाशित

चितवन, ९ असोज-पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुलीमा बेपत्ता भएको छ । घिमिरेसहित ३ जना बेपत्ता छन् भने उनकी आमासहित ३ जनाको मृत्यु भएको छ । गाडी चालक प्रहरी हवल्दार विष्णु राई भने गम्भीर घाइते भएका छन् । घिमिरे चढेको बा९च १५३१ नम्बरको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट..

६४ करोडको यार्सागुम्बा चीन र हङकङमा निकासी

आइतवार, अशोज ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ असोज – नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चीन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ । गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड..

बागलुङबाट सिधै भारतको नयाँ दिल्ली जान वस सेवा सुरु

शुक्रबार, अशोज ७, २०७३ मा प्रकाशित

बस सेवा आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुने बागलुङ, ७ असोज - बागलुङबाट भारतको नयाँ दिल्ली सम्म सिधा बस सेवा आजदेखि सुरु भएको छ । ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलो पटक यात्रु लिएर बागलुङबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेको छ । धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको..

बेहाल शहिद मार्ग

बिहिबार, अशोज ६, २०७३ मा प्रकाशित

बागलुङदेखि तारा गाविस जोड्ने शहीद मार्गमा फसेको ट्याक्टरलाई धकेल्दै स्थानिय । –तस्बिरः महेन्द्र घर्ति..

भकुण्डेमा निर्माण हुदै भ्यू टावर

बुधबार, अशोज ५, २०७३ मा प्रकाशित

बागलुङ,५ असोज-जिल्लाको भकुण्डेमा आर्थिक अभावले रोकिएको भ्यू टावर निर्माणको कामलाई पुनः तिव्रता दिइएको छ । भकुण्डे गाविस वडा नम्बर १ मुलाबारीको डाँडोमा निर्माण थालिएको भ्यू टावरका लागि आवश्यक रकम उपलब्ध हुन नसकेपछि बिचमा रोकिएको थियो ।धौलागिरीको नै एकमात्र होम स्टे भकुन्डेमा पर्यटकहरुलाई आकर्षित..

ओलीलाई बुद्धको उपदेश सुनाउँदै एमाले नेता भुसालको फरक दस्तावेज

बुधबार, अशोज ५, २०७३ मा प्रकाशित

काठमाडौँ, ५ असोज-नेकपा एमालेको आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले फरक दस्तावेज प्रस्तुत गर्दै छलफलमा पठाउन अध्यक्ष केपी ओलीसमक्ष आग्रह गरेका छन् । पार्टीभित्र माधव नेपाल गुटका नेता मानिने उपमहासचिव भुसालले अध्यक्ष ओलीको ३२ पृष्ठ लामो राजनीतिक दस्तावेजमाथि फरक मत..

‘३ एम् ’ मै जिन्दगी बित्ने भो : निशा अधिकारी

शनिबार, अशोज १, २०७३ मा प्रकाशित

प्रकाश आस्था एक दशकअघि टेलिभिजन स्क्रिनमा प्रवेश गरेपछि आम दर्शकमाझ चिनिएकी राजनीतिशास्त्रमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत २९ वर्षीय निशा अधिकारी यतिखेरकी जल्दोबल्दो नायिका हुन् । उनी आम नायिकाभन्दा यसकारण फरक छिन् कि उनी चलेको विषयभन्दा फरक विषयमा चलचित्र खेल्न रुचाउँछिन् । आफूलाई ‘अहिले..



sidebar ad
Loading...