slider

भारतले अझै स्वीकार गरेन नेपालको संविधान

शनिबार, अशोज १, २०७३ मा प्रकाशित

सन्तोष घिमिरे नयाँदिल्ली, १असोज-ददक्षिण छिमेकी भारतले गत वर्ष जारी भएको नेपालको संविधानलाई पुनःअस्वीकार गरेको छ । संविधान सबै पक्षको बनाउन नेपाल सरकारले गरेको प्रयासको भने भारत सरकारले सराहना गरेको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको एकल र संयुक्त वार्ताहरूपछि हैदराबाद..

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित

बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

सन्तोष घिमिरे काठमाडौ, २२ भदौ - अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च नेतृत्वलार्इ अवगत गराएको स्रोतले उल्लेख गरेको छ । चीनले नेपालका तर्फबाट भ्रमणसम्बन्धमा आवश्यक तयारी..

चन्द्रमामा पाइला टेक्ने वैज्ञानिक लुम्बिनीको भ्रमणमा

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

भैरहवा, २१ भदौ - चन्द्रमामा पहिलो पाइला टेकेका जीवित अन्तरिक्षयात्री एवं नासाका चारजना वैज्ञानिकहरुले सोमवार संयुक्त रुपमा विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गरेका छन्। चन्द्रमामा मानवको पहिलो पाइला टेक्ने जीवित अन्तरिक्ष यात्री ८७ वर्षीय बज अल्ड्रिनको नेतृत्वको ६..

बेनी-जोमसोम पैदलबाटो चार दिनपछि खुल्यो

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

म्याग्दी,२१ भदौ - बिहीबार राति परेको भिषण बर्षापछि बेगखोलामा आएको बाढीले मोटरेवल र झोलुङ्गे पुलसमेत बगाएपछि अवरुद्ध भएको बेनी–जोमसोम सडकमा पैदल यात्रा खुलेको छ । बर्षा रोकिएपछि ठडो खहरे बेगखोलामा रेडक्रसकर्मीहरु तथा पदयात्रीको सहकार्यमा साँघु बनेपछि चार दिनपछि पैदल मार्ग खुलेको हो । पहिरोले..

नासाले सार्वजनिक गर्यो बृहस्पतीका नयाँ तस्वीर

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

काठमाडौँ, २१ भदौ – अमेरिकी अन्तरीक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतीका नयाँ तस्वीर सार्वजनिक गरेको छ । जूनो नामक भूउपग्रहबाट खिचिएका नयाँ तस्वीरहरु नासाले जारी गरेको हो । यी तस्वीरहरुमा वृहस्पतीको दुबै ध्रुवमा ग्यासका ठूला ठूला बादलहरु घुमिरहेको देखिने नासाले जनाएको छ ।..

समिक्षा एक महिना – सुस्त दाहाल सरकार

सोमवार, भदौ २०, २०७३ मा प्रकाशित

बालकृष्ण अधिकारी काठमाडौं, २० भदौ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको एक महिना बित्दासमेत सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम बाहिर ल्याउन सकेको छैन। संविधानप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउँदै संविधान कार्यान्वयन गर्ने मूल उद्देश्यसहित साउन २० गते..

एकै परिवारका तीन छोरीको उपलब्धि – एकसाथ पिएचडी

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

छोरी जन्मेकामा चिन्ता गर्ने पुरानो सोच भएकाहरूलाई झापड हान्ने एउटा समाचार आएको छ । छोरीले पनि छोराले जस्तै ठूलठूला उपलब्धि हासिल गर्न सक्छन् भन्ने कुरा यो समाचारले प्रमाणित गरिदिएको छ । भारतको मध्य प्रदेशको रीवा जिल्लामा रहेको एकै परिवारका तीनजना छोरीले अनौठो उपलब्धि हासिल गरेका छन् । तीनैजनाले एक..

स्तम्भकार पाठक डा. महतका जनसम्पर्क तथा प्रेस संयोजक

शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

बागलुङ, १८ भदौ – ढोरपाटन दैनिकका नियमीत स्तम्भकार बागलुङ अमलाचौरका एकराज पाठक परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा नियुक्त भएका छन्।  राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक तथा अन्तर्राष्ट्रिय समाचार डेक्सका प्रमुख पाठकलाई मन्त्री डा. महतको सचिवालयमा रा.प. प्रथम..

बजारको खोजी

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

जिल्लाको तित्याङ गाविसबाट बिक्रीका लागि बागलुङ बजारमा बोडी लिएर आउँदै एक कृषक । पछिल्लो समय तित्याङ र भकूण्डेमा व्यवसायिक तरकारी खेती लहर नै चलेको छ ।    –तस्बिरः प्रकाश..



sidebar ad
Loading...