slider

डुङ्डुङ्ती गन्हाउने वागमतीमा र्‍याफ्टिङ

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

काठमाडौं, १२ भदौ - कुनै बेला फोहोरले डुङ्डुङ्ती गन्हाउने बागमती नदिको अवस्था अहिले फेरिएको छ । पानीभन्दा बढी फोहोर बग्ने वागमतीमा अहिले सुधारको संकेत देखिन थालेको छ । केही वर्षयता गरिएको वागमती सफाई अभियानअन्तर्गत वागमती सफा हुँदैछ । वागमती सफाई अभियानअन्तर्गत नै शनिबार जोरपाटीदेखि गुहेश्वरीसम्म..

बार्सिलोना र रियलभन्दा अरू पनि

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

एन्डी वेस्ट  लन्डन, १२ भदौ - गत साता नै स्पेनी ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । बार्सिलोना लगातार तेस्रो लिग उपाधिको अभियानमा छ । रियल र एटलेटिको म्याड्रिड यसलाई रोक्ने प्रयासमा हुनेछन् । तर स्पेनी लिग यसपल्ट यिनै तीन ठूला क्लबमा मात्र सीमित हुने छैन । यो भन्दा अरू धेरै हुनेछ । यसपल्ट प्रशिक्षक..

मलेसियामा नेपाली कामदारको पानी र बिजुली सेवा बन्द

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

अर्जुन काफ्ले क्वालालम्पुर, १२ भदौ - न्युनतम तवल वृद्धिको माग गर्दै नेपाली श्रमिक हडतालमा उत्रिएपछि मलेसियाको निलाइमा कार्यरत नेपाली बस्ने होस्टलमा कम्पनीले पानी र बिजुली सेवा बन्द गराएको छ । नेगेरी सेम्विलान राज्यमा रहेको एवान ग्लोभ कम्पनीमा कार्र्यरत नेपाली श्रमिकले मलेसिया सरकारले तोकेको..

नाफाखोरको चंगुलमा बजार

शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

दिलीप पौडेल काठमाडौं, ११ भदौ – यो तिनै बेथितिको फेहरिस्त हो, जो नेपाली उपभोक्ता वर्षौंदेखि उपभोग गरिरहेका छन्। पैसा तिरेपछि स्वस्थ खानेकुरा खान पाइयोस्। उपभोग गर्ने हरेक सेवाको मूल्य न्यायोचित होस् –सबै नेपालीको चाहना यही हो। तर, वर्षाैंदेखिको यो कामना पूरा हुनुसाटो झन्झन् कठिन हुँदै छ। दैनिक..

सर्वोच्च अदालतले माग्यो अख्तियार प्रमुख कार्कीको फाईल

शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

काठमाडौं, १० भदौ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कली फाइल झिकाएको छ। २०६२ र ६३ सालपछि सरकारले कार्कीलाई सोधेको स्पष्टीकरणको सक्कल कागज पनि माग गरेको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए। अख्तियार प्रमुखमा..

सरकारले गल्ति गरे आगो बाल्ने नेता खनालको चेतावनी

शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

काठमाडौं, १० भदौ – नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले गडबडी गरे आगो बाल्ने चेतावनी दिएका छन्। 'सरकारले गल्ति गरे हामी आगो बाल्न पछि पर्दैनौ', शुक्रवार सिन्धुलीमाढीमा प्रेस चौतारिले गरेको पत्रकार सम्मेलनमा खनालले भने–‘नेकपा एमाले देशको सुरक्षा गर्ने प्रहरी हो,..

क्याविनेटबाट हरायो ३३ प्रतिशत महिला अधिकारका कुरा

शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

द्वन्द्वपीडित सीतादेवीलाई शान्ति मन्त्रालयको जिम्मा सृष्टि पौडेल काठमाडौं, १० भदौ - गत फागुनमा भएको नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादव पाँच महिनापछि नै मन्त्री बन्न सफल भइन्। सीतादेवी पहिलो पटक मन्त्री बनेकी नयाँ अनुहार हुन्।  शान्ति तथा पुनःनिर्माण..

दौरा सुरुवालमा सजिएर सपथ लिए कांग्रेस मन्त्रीहरुले

शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

काठमाडौं, १० भदौ – प्रधानमन्त्रीमा निर्वाचित भएको २३ दिनपछि प्रचण्डले आफ्ना मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । काँग्रेसको तर्फबाट पछिल्लो पटक १३ मन्त्रीले सपथ लिएपछि सरकारले पूर्णता पाएको हो । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले..

[अपडेट] त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या २१ पुग्यो

शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

चितवन, १० भदौ – सदरमुकाम गाैरबाट पाेखरातर्फ गइरहेकाे रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा मर्नेको संख्या २१ पुगेको छ। २० जना घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। ग १ ख ३७०९ नम्बरकाे साे बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई प्रहरीले उद्धार गरेकाे छ। नारायगढ-मुग्लिङ..

यी हुन कांग्रेसबाट बन्ने नयाँ १३ मन्त्री

बिहिबार, भदौ ९, २०७३ मा प्रकाशित

काठमाडौं, ९ भदौ - कांग्रेसले सरकारमा सहभागि हुने १३ जना मन्त्रीको नाम टुंगो लगाएको छ। बिहीबार साँझ १३ जना मन्त्रीको नाम औपचारिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको छ । नयाँ मन्त्रीको शुक्रबार बिहान नौ बजे सपथको कार्यक्रम राखिएको छ । यसअघि पार्टीका नेता रामचन्द्र पौडेल पक्षको..



sidebar ad
Loading...