slider

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

बिहिबार, भदौ ९, २०७३ मा प्रकाशित

पोखरा, ९ भदौ - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गरेको छ । गत वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको..

जोमसोममा नौ दिने शैक्षिक महोत्सव शुरु

बिहिबार, भदौ ९, २०७३ मा प्रकाशित

केशव विश्वकर्मा, जोमसोम, ९ भदौ -सबै धर्म बिच एकता–हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता, भन्ने मूलनाराका सहित हिमालीपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव बिहिबारदेखि शुरु भएको छ । महोत्सव १६ भदौसम्म संचालन हुनेछ । १०१ टेक्निकल कलेज एवं एक प्रदेश..

मुस्ताङमा पर्ने नेपाल चीन कोरला सिमानामा मेलाका लागि राखिएका टेन्ट ।

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

मुस्ताङमा पर्ने नेपाल चीन कोरला सिमानामा मेलाका लागि राखिएका टेन्ट । मेलामा दुबै देशका ब्यापारीले सामान खरिद बिक्री गर्दै आएका छन्..

मेलाका लागि खुलाईएको कोरला नाका १२ दिनमै बन्द

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

बिनोद त्रिपाठी मुस्ताङ, ७ भदौं – चीन र नेपालका सिमानाबासीलाई किनमेल गर्न मेलाका लागि खुलाईएको कोरला नाका १२ दिनमै बन्द भएको छ । १५ दिनका लागि नाका खुल्ला गर्ने भनिएपनि ब्यापार नभएका कारण ३ दिन अगावै चीनले सिमाना बन्द गरेको स्थानीय ब्यापारीले जनाएका छन् ।नेपाल तर्फको सडक खराब भएका कारण ब्यापारीहरु..

स्थानीय निकायको संख्या थोरै बनाउने पक्षमा एमाले

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ भदौ –एमालेमा स्थानीय निकायको संख्या धेरै ठूलो बनाउन नहुने बहस सुरु भएको छ । स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेकै संख्याको सेरोफेरोमा सहमति खोज्ने गरी अघि बढ्नुपर्ने धारणा नेताहरुले राखेका छन् । स्थायी समितिको जारी बैठकमा सोमबार स्थानीय तह निर्धारण सम्बन्धि एजेण्डामा छलफल..

ड्रोनले बढायो सुरक्षा चुनौती

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्। तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा..

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- गोरखाबाट काठमाडौका लागि  उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।  हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा..

महावीर पुनको जवाफः आविष्कार केन्द्र स्थापना गर्न १० मेगावाटको जलविद्युत किन ?

शनिबार, साउन २२, २०७३ मा प्रकाशित

२२ साउन, काठमाडौं । विकास अभियन्ता महावीर पुनले आविष्कार केन्द्रका नाममा सरकारसँग १० मेघावाटको जलविद्युत आयोजना निर्माण गर्न एकमुष्ट ५० करोड मागेको र एकैचोटि त्यति ठूलो रकम दिन नसकेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले खुलासा गरेपछि यसले थप बहसको रुप लिएको छ । अभियन्ता महावीर पुनले भने यसबारे आफूले..

प्रचण्ड सपथको ९ रोचक तस्वीरः जसले अलग कथा बोल्छ

बिहिबार, साउन २०, २०७३ मा प्रकाशित

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी समष पद तथा गोपनियताको सपथ लिएका छन् । लगतै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि सपथ लिए । सपथपछि बधाइ दिने क्रममा पानी पर्‍यो । सपथ ग्रहण समारोहमा देखिएका ९ केही..



sidebar ad
Loading...