मनोरञ्जन

जीबन लिला

आइतवार, कार्तिक ७, २०७८ मा प्रकाशित

-आत्रेय पद्म एउटा केश फुल्यो बरै, लाजले लुकाएँ, केहि केश बढ्यो फेरी, उखेलेर फालेँ, सक्दिन भो हटाउन, रङ्गाउन थाले, कति थेग्छौ हेरौँ अव, वाहिरी ढाकछोपले । दाह्री फुल्न थाल्यो अव, जुँगा फुल्न थाल्यो, विस्तार विस्तार निधार बढ्यो, केश झर्न थाल्यो, साना वढि ठुला भए, ठुला बुढा भए, संसारको रित रैछ, बुढा अघिसर्दै..

गित संगितमा पनि मजबुत एकता चाहिन्छ: कुमार पुन

आइतवार, अशोज १७, २०७८ मा प्रकाशित

गित संगितको क्षेत्रलाई पनि मजबुत र थप उचाईमा पु¥याउनका लागि मजबुत एकताको आवश्यकता पर्ने बेनीमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बताएका छन् । उक्त कुरा नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय सदस्य कुमार पुनले म्याग्दीको १५ औं वार्षिक साधारण सभामा बताएका हुन् । कार्यक्रमका..

म्याग्देली कलाकारको ‘तीजको लखेटो, दाहिने पखेटो’को छायाङ्कन

बुधबार, साउन २०, २०७८ मा प्रकाशित

म्याग्दीका लोक कलाकार धुर्ब जिसीले ‘तीजको लखेटो, दाहिने पखेटो’ बोलको तीजगीत ल्याउने तयारी गरेका छन् ।  बिहीबार दिउँसो २ बजे सार्वजनिक हुन लागेको तीजगीतको छायाङ्कनसहित आवश्यक सबै तयारी पुरा भैसकेको गायक जिसीले बताए । मौलिक लोकदोहोरी तीजगीतको छायाङ्कन म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीमा गरिएको..

निशाको माइती देश सार्वजनिक(भिडियो सहित)

आइतवार, साउन १७, २०७८ मा प्रकाशित

नेपाली नारीहरुको प्रमुख मध्यको चाड हरितालीका तीजको पूर्व सन्ध्यामा कलाकारहरु तीज गित सार्वजनिक गर्ने गर्दछन् । यसै शिलशिलामा साविक धौलागिरी अञ्चल भित्रको बागलुङ जिल्ला स्थायी बसोबास भै हाल जापानमा कार्यरत रहेकी कलाकार निशा क्षत्रीले पनि तीजगीत बजारमा ल्याएकी छिन् । पछिल्लो समय तीजमा आधुनिकताका..

गजल

शनिबार, साउन ९, २०७८ मा प्रकाशित

अरु के चाहियो सहर भए । तिम्रा कुरा यहाँ सदर भए ।। कसैका घर आलिशान बने कसैका घर खण्डहर बने ।। पीडा झन–झन थपिदै गए, दुःख दिने आफ्नै रहर भए ।। रुखो स्वर सुन्ने बानी परेछ, कोमल वचन जहर भए ।। खै के मात चढ्यो नेतृत्वलाई, तिम्रा मेरा इच्छा बदर भए ।। सुरेस सुमन..

बलिऊड अभिनेता आमीर खान र किरण राउले सम्बन्ध विच्छेद रोजे

शनिबार, असार १९, २०७८ मा प्रकाशित

बलिऊडका चर्चित अभिनेता आमीर खान र फिल्म प्रोड्युसर किरण राउ सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । १५ वर्षअघि बैवाहिक बन्धनमा बाँधिनुभएका आमीर र किरणको जोडीले शनिबार सम्बन्धबाट अलग्गिने निर्णयमा पुगेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार दुबैजनाले शनिबार एक संयुक्त वक्तब्य जारी..

किन रोकियो ‘दि भ्वाइस अफ नेपाल’को नयाँ भागको प्रशारण ?

आइतवार, जेष्ठ ९, २०७८ मा प्रकाशित

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको नम्बर १ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ शुक्रबार प्रशारण भएन ।  शनिबार पनि यो शो प्रशारण नहुने कार्यक्रमको निर्माण टिमले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै शुक्रबार र शनिबार शोको नकआउट चरणका भागहरु प्रशारण नहुने आयोजकले जनाएको छ । ‘दि भ्वाइस..

बिक्रम र अमृताको मदानिमा नेति

आइतवार, चैत्र २९, २०७७ मा प्रकाशित

पछिल्लो समयको साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात बढेको छ। लोक दोहोरी गीत मात्र होइन यो क्षेत्र पनि नेपाली हरू माझ लोकप्रिय बन्दै गएको छ। लोक तथा दोहोरी गीत माया प्रेम र बिछोडले भरिएका दैनिक जसो बजारमा आई रहेका छन् । त्यसो त रमाइला, नचाउने किसिमका गीतहरु पनि नआएका होइनन्..

प्रेमीप्रेमिकाका लागि विशेष अवसर

शनिबार, फाल्गुन १, २०७७ मा प्रकाशित

शीतल गिरी फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ विश्वभरका प्रेमीप्रेमिकाको विशेष दिन । साँचो र चोखो प्रेमको बलिदानीपूर्ण जित भएको सम्झना गर्ने दिन । यो दिन उपहार र कार्डको आदान–प्रदान व्यापक रूपमा हुने गरेको छ । यो दिनलाई पश्चिमा मुलुकमा मायाको प्रतीकका रूपमा खास महŒवसाथ मनाइने गरिन्छ । पश्चिमा..

सलोन र स्मिता ‘मायाले मलाई बोलायो’ भन्दै (भिडियो)

शुक्रबार, अशोज ३०, २०७७ मा प्रकाशित

गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्मिताको स्वर रहेको 'मायाले मलाई बोलायो' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । नायक सलोन बस्नेतले आफ्नै..



sidebar ad
Loading...