
सम्बन्ध
शुक्रबार, पुस २९, २०७९ मा प्रकाशित
सम्बन्ध, निभाउने हो, राम्रो उत्पादन छ, फुर्सद भए सम्म, निभाउनको लागि, गन्तव्य नभै बाटो मात्र। प्यार, महसुस हो, खोजी पुर्णताको, जित अपुर्णता बिरुद्ध, महसुस, फुर्सद नहुने बेला सम्मको। यहाँ, चौपारिको पनि, समस्या आफ्नै छ, नकुरौ, अहिले फेरि आइ हाल्यो भने, कुरौ, नफर्कने निर्णय गर्यो भने। बाटो, तेहि..