
क्यान म्याग्दीद्धारा बालगृहलाई एक थान कम्प्युटर सहयोग
मङ्लबार, बैशाख २०, २०७९ मा प्रकाशित
कम्प्युटर एसोसिएसन अफ नेपाल म्याग्दी शाखाले बेनी स्थित बालगृहलाई कम्प्युटर सहयोग गरेको छ । क्यानले सोमबार राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एक कार्यक्रमका विच बालगृहलाई ४५ हजार रुपैयाँ मुल्य बराबरको एक थान कम्प्युटर सहयोग गरेको हो । उक्त कम्प्युटर क्यान म्याग्दीका अध्यक्ष बामदेव..