
व्यङ्ग्य – पत्रकारको चुनावी एजेण्डा : म बादल सार्दिन्छु, म प्रदूषण फाल्दिन्छु !
शनिबार, चैत्र २८, २०७७ मा प्रकाशित
हिजोआज पत्रकारहरुलाई झ्याप्पै चुनावी रनाहा लागेको छ । एउटा मासु पसलमा दुईजना प्रतिस्पर्धी पत्रकार उम्मेदवारको जम्काभेट भयो । दुवैले मासु पसलेलाई नमस्कार गरे । ‘हजुर नमस्कार, कति किलो राखौं ?’ मासु पसलेले मासुतिर हेर्दै सोधे । ‘आज मासु माग्न आएका हैनौं, भोट माग्न आएको ?’ ‘भोट रे ? चुनाव त नहुने भयो..