रुप्से संवाद

निर्वाचन जित्नेमा हामी ढुक्क छौंः केसी

मङ्लबार, बैशाख २७, २०७९ मा प्रकाशित

आगामी शुक्रवार सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार, घरदैलो अभियान र मतदाता भेटघाटमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु व्यस्त छन् । म्याग्दीको छ वटै पालिकामा यसबेला उम्मेदवारहरु भोट माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । स्थानीय निर्वाचनको मौन अवधि सुरु हुँदै गर्दा दलका..

गाउँपालिकाको ध्यान पूर्वाधार निर्माणमा केन्द्रीत

बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका, मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका एवं बागलुङ जिल्लासँग मंगला गाउँपालिकाको सिमाना जोडिन्छ । मंगला गाउँपालिका साविकको कुहुँ, बाबियाचौर, बरंजा, अर्मन र दरबाङ गाविसको केही भागलाई समेटेर बनाइएको हो । जम्मा ८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस..

जनताको पक्षमा काम गर्नका लागि म उम्मेदवार : थकाली

मङ्लबार, बैशाख २०, २०७९ मा प्रकाशित

सञ्जय कुमार थकाली घरपझोङ गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको लागि नौलो नाम होइन । घरपझोङ गाउँपालिका वडा नं.–१ चिमाङमा जन्मीएकाा थकाली हाल ५२ वर्षका भए । थकालीले २०४६ साल देखि तत्कालिन नेकपा माले अनि एमालेको राजनीतिमा संगठीत भएका थिए । नेकपा एमालेमा संगठित भई विद्यार्थी जीवनदेखि आफ्नो राजनैतिक..

रघुगंगा विकासको सम्भावना पर्यटन हो

बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित

हिमालपारीको जिल्ला मुस्ताङ तथा पर्वत जिल्लाको साथै म्याग्दीको सबै स्थानीय तहसँग जिल्लाको रघुगंगा गाउँपालिकाको सिमाना जोडिएको छ । साविकको कुईनेम·ले, चिमखोला, पाखापानी, झीँ, दग्नाम, पिप्ले, भगवती र बेगखोला गाविसलाई समेटेर रघुगंगा गाउँपालिका गठन गरिएको हो । क्षेत्रफलका हिसाबले ३७९ वर्ग किलोमिटरमा..

बेनीलाई सम्मुन्नत नगरपालिका बनाउने अभियानमा छौं

बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

हिमाली जिल्ला म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिका हो । जिल्ला सदरमुकाम बेनीबजार समेत रहेको यस नगरपालिका साविकको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर बनाइएको हो । कुल ७६.५७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा २०७८ सालको..

कोरोना संक्रमणबाट बालबालिकालाई सुरक्षित राख्ने यस्ता छन् उपाय -बालरोग विशेषज्ञसँग जिज्ञासा

बुधबार, असार ९, २०७८ मा प्रकाशित

कोरोना भाइरसको दोस्रो लहरमा बालबालिकामा पनि बढी संक्रमण देखिन थालेको छ। अघिल्लो वर्षको तुलनामा बालबालिकामा पनि कोरोना संक्रमण दर बढेकोले बालबालिकालाई जोगाउन अभिभावक सचेत हुनु पर्दछ। खोप नलगाएका अभिभावकले मात्र होइन खोप लगाएका अभिभावकले पनि आफूले कोरोनाको खोप लगाएपछि अब बच्चाबच्चीलाई लाग्दैन..

विकास भनेको अनुभव गर्ने हो : सुवेदी

बिहिबार, चैत्र १२, २०७७ मा प्रकाशित

हिमाली जिल्ला म्याग्दीको एउटा मात्रै नगरपालिका बेनी नगरपालिका हो । यस नगरपालिकामा साविकका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसहरु समेटिएका छन् । कुल ७६.५७ वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकाको २०८६ सालको जनगणनाअनुसार जम्मा ३३,४९८ जनसंख्या रहेको छ ।..

डा.राजन भट्टराईको प्रश्न– उहाँहरु ४० प्रतिशत पुर्‍याउन एमालेमा आउनुभएको हो ?

शनिबार, फाल्गुन २९, २०७७ मा प्रकाशित

नेकपा एमाले ब्युँतिएपछि फेरि एकैठाउँमा आइपुगेका दुई पक्षबीच विश्वासको संकट देखिन थालेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग संवाद नै गर्न नचाहेको भन्दै माधव नेपाल पक्षले केन्द्रीय सदस्यहरुको बेग्लै बैठक गरेपछि संस्थापन पक्ष सशंकित भएको हो । बुधबार नयाँबानेश्वरको अर्याल..

नागरिकको उपचार पहिलो प्राथमिकता : अध्यक्ष कटुवाल

बुधबार, फाल्गुन १९, २०७७ मा प्रकाशित

नेपालमा सङ्घीयताको कार्यान्वयनसँगै जिल्लामा रहेका सरकारी अस्पतालहरु अहिले प्रदेशस्तरीय अस्पतालको रुपमा रुपान्तरित भएका छन् । रुपान्तरण भएसँगै अस्पतालले प्रदान गर्ने सेवा सुविधामा पनि वृद्धि भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित तत्कालीन म्याग्दी जिल्ला अस्पताल २०७२ सालमा ५० शैया..

रघुगंगामा भ्रष्टाचार छैन : अध्यक्ष भण्डारी

बिहिबार, माघ २९, २०७७ मा प्रकाशित

उत्तरी क्षेत्रको रघुगंगा गाउँपालिका म्याग्दीका छ वटा स्थानीय तहमध्ये एक हो । यो गाउँपालिकामा साविक वेगखोला, भगवती, पिप्ले, दग्नाम, झीँ, पाखापानी, चिमखोला, कुईनेमङ्गले गाविसहरु समेटेर निर्माण गरिएको हो । हिमाली जिल्ला म्याग्दीको अन्य सबै पाँचवटा स्थानीय तह र पर्वत एवं मुस्ताङसँग यो गाउँपालिकाको..




sidebar ad
Loading...