
म्याग्देली युवा व्यवसायी रबिन कँडेल र कलाकार सलोन बस्नेतको संयुक्त लगानीमा झम्सिखेलमा रेस्टुरेन्ट(फोटो फिचर)
आइतवार, बैशाख ४, २०७९ मा प्रकाशित
बेनी नगरपालिका-३ भकिम्लीका स्थायी बासिन्दा रबिन कँडेल र अभिनेता सलोन बस्नेतको संयुक्त लगानिमा काठमाडौं उपत्यका भित्र नयाँ व्यवसाय सुरु गरेका छन् । सिने क्षेत्रका चर्चित कलाकार सलोन बस्नेत तथा पर्यटन व्यवसायमा संलग्न कँडेलको संयुक्त लगानीमा उपत्यकाको झम्सीखेलमा आशन लज एण्ड बारको शुरुआत गरेका..