
सलमानको ‘टयूबलाइट’ चोरीको स्क्रिप्ट !
मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित
काठमाडौं, ७ भदौ – चिनियाँ हिरोइन समेत राखेर निर्माण भइरहेको सुपरस्टार सलमान खानको फिल्म ‘टयूबलाईट’ चर्चामा त छ नै, नयाँ खुलास सँगै विवादमा पनि तानिएको छ । गत बर्ष निर्माण भएको हलिउड फिल्म ‘लिटिल ब्वाई’को स्क्रिप्ट चोरी गरी त्यसकै कथामा केही तोडमोड गरी ‘टयूबलाईट’ बनाइएको आरोप र हल्ला भारतीय..