कला/साहित्य

१४ सय वर्षअघिको शिलालेखका १५ पङ्क्तिले खुलाएका नयाँ ऐतिहासिक तथ्यहरू

शुक्रबार, पुस ३०, २०७८ मा प्रकाशित

अनिता भेटवाल पाटन दरबार क्षेत्रको ढलमा भेटिएको १४ सय वर्षअघिको शिलालेखका १५ पङ्क्ति अध्ययन गर्न लिपिविद्लाई १० दिन लागेको छ भने त्यसले नयाँ ऐतिहासिक तथ्य उजागर गरेको छ। ५ पुस २०७८ मा पाटन दरबार अगाडि ढल उत्खनन गर्दा लिच्छविकालीन शिलालेख भेटियो। करीब ६ फुट अग्लो शिलालेखको अध्ययन गर्ने जिम्मा पाए,..

एउटा स्कुटर मात्र भएका कपिल शर्मालाई किन प्रेम गरेकी थिइन् गिन्नीले?

बुधबार, पुस २८, २०७८ मा प्रकाशित

भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको नेटफ्लिक्समा नयाँ कार्यक्रम आउँदैछ। 'आइ एम नट डन येट' नामक उक्त कार्यक्रमको गत सोमबार मात्र ट्रेलर सार्वजनिक भएको हो। हाल सोनी टिभीमा 'द कपिल शर्मा शो' चलाइरहेका कपिलको यो कार्यक्रम पनि कमेडी विधाकै हो। यसलाई नेटफ्लिक्सले कपिलको विशेष कमेडी कार्यक्रम भनेर..

जुनेली रात

आइतवार, पुस १८, २०७८ मा प्रकाशित

जुनेली रात फेवातालमा ढुंगा खियाउFदै एउटा माझी आफनो जिन्दगीको अर्थ नाप्न खोज्छ छाFया हेर्दै तरङ्गित पानीमा भूईंमा खस्न लागेको उज्यालो विहानीको प्रथम प्रहरमा आफना दुखद पलहरु उनेर गीतमा ऊ गाउFछ आफनी प्रीयसीका यादहरु जो हराएकी थिई कुनै दिन जुनेली रातमा फेवाको गर्भमा जूनको किरण पर्दा..

म ढोका उभिरहेछु……

बुधबार, पुस १४, २०७८ मा प्रकाशित

म ढोका उभिरहेछु...... मैले भित्र पसाएकाहरु, कोहि फुलको बुकि लिएर छिरे, कोहि फुल स्ंगै फुलको तेल लिएर छिरे, र फुल संगै चिल्लोले नरम दिएर फर्किए मलाई छुदै हात हल्लाउदै गएकाहरु कोहि हात मिलाएर आए, कोही साथ मिसाएर आए साथ पछि मात मिसाएर आए ढोकाभित्र छिर्न मलाई बिन्ती गर्नेहरू मैलाई आदेश दिएर फर्किए तर म..

मुक्तक

मङ्लबार, पुस १३, २०७८ मा प्रकाशित

घरको मुल ढोकामा ताल्चा ठोकेर आउनु संका गर्लान अरुले किताब बोकि आउनु मन चन्चल छ्न नजर छ्न छाडा यता उता हुन सक्छ कण्डम वोकि आउनु । लक्ष्मी..

रूप्से

सोमवार, पुस ५, २०७८ मा प्रकाशित

रूप्सेको पानी ए कान्छी नानी, घुम्ने कि पोखरा ! लेकै र वेशी गरौंला मैच्याङ, जम्ने कि पोखरा !! निर्मल कञ्चन रूप्सेको झरना, क्या राम्रो कृष्ण भिर ! जान्छौमा भने लान्छु है कान्छी, नमान तिम्ले पिर !! रूप्सेको छेउ अन्धोमा गल्छी, सुनफल्ने माटैमा ! क्या मिठो वोली जिउडाल राम्रो, भेट भयो वाटैमा !! तातोमा तातो पानी है..

ग्रामिण परिवेशलाई गायनमा उतार्दै प्रकाश दुतराज

आइतवार, मंसिर १९, २०७८ मा प्रकाशित

उमेर आउने पुसमा २८ पुरा हुँदै छ । परिवारको जेठो छोरो जिम्मेवारीको पहाड काँधमा बोक्नु पर्ने अवस्था, तै पनि ग्रामिण परिवेशमा आर्थिक बिपन्नताले गाउँ छाडेर सदरमुकाम प्रवेश गनेको परिवार सँगै सानै देखि काममा खट्नु पर्ने बाध्यताले सामान्य शरिर यी विशेषता हुन अहिले चर्चामा रहेको गित जाम भो माइली हिमाल पारी..

मेरो पनि

मङ्लबार, मंसिर १४, २०७८ मा प्रकाशित

तिम्रो जस्तै छ छुट्टै कहानी मेरो पनि । बग्छ आँखाबाट अविरल पानी मेरो पनि । भयो धेरै बहाना बनाएर किन टाढा, आलै छ यो मुटुमा निशानी मेरो पनि पत्थर हैन यो दिल, दुख्ने तिमलाई जस्तै, बुझ तिम्रो जस्तै जिन्दगानी मेरो पनि कालो,मैलो सारा अन्धकार हटाई, आउनेछ जीवनमा विहानी मेरो..

“इतिहास खोतल्दै सर्जक ढकाल”

शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

दोहोरी गितमा पनि यति सम्म गर्न सकिन्छ भन्ने उदाहरण प्रस्ट रुपमा समाजमा उतारेर आफ्नो कला प्रस्तुत गरिसकेका छन् सर्जक नकुल ढकालले । बागलुङकाे बलेवा जन्मेर म्याग्दीलाइ कर्मथलो बनाएका ढकालले राजाले दोहोरी जितेर राजकुमारीलाइ बरमाला ग्रहण गर्न चुनौती दिएपछी विभिन्न राज्यबाट उपस्थित राजकुमारहरु बीच..

साउथ स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधन

शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् । अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना..

sidebar ad
Loading...