अवरुद्ध बाटो खुलाउँदै

मंगलबार राति परेको अविरल वर्षाको कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । गल्कोट नगरपालिका–९ गल्याङ र भालुपाईलेमा पहिरो गएपछि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका थिएनन् । अवरुद्ध सडक खोल्न बिहानैदेखि काम थालिएको प्रहरीले जनाएको छ । –तस्बिरः महेन्द्र घर्ति संगम

बिहिबार, असार ८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...