कोभिडबाट एक जना म्याग्देलीको मृत्यु

मंगला गाउँपालिकाका ७६ वर्षिय पुरुषको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमित पुरुष उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिज्ञप्ति मार्फत जनाएको छ ।

मङ्लबार, बैशाख २१, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...