क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा साेमबार दरखास्त आह्वान गरेको छ ।

डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि पद रिक्त भएपछि पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको हाे ।

क्यान बाेर्ड बैठकले दशैँ अघि नै मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।

सोमवार, कार्तिक १, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...