सम्पादकीय

चार्डपर्वको महिमा

बुधबार, भदौ १५, २०७३ मा प्रकाशित

धार्मिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व हो । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्दछ । यसलाई हरितालिका तीज भनिन्छ । धार्मिक परम्पराअनुसार हिमालय पर्बत् की छोरी पार्वतीको सानै उमेर देखि महादेवसंग गहिरो प्रेम..

खस्कदो शैक्षिक गुणस्तर

मङ्लबार, भदौ १४, २०७३ मा प्रकाशित

बहुदलीय प्रजातन्त्रको स्थापना पछि नेपालमा शिक्षा क्षेत्रमा पनि ठूलो परिवर्तन आयो । गाउँगाउँमा विद्यालयहरु खुल्न थाले । स्वतन्त्र रुपमा विद्यालय खोल्दा ग्रामीण बासिन्दाले बालबालिकालाइ पढाउनकै लागि शहरी क्षेत्रमा लैजान परेन । उनीहरुलाइ आर्थिक रुपमा पनि व्ययभार कम भएर गयो । कतिपय स्थानमा भने..

दररेट कार्यान्वयन

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

समान काम भएपनि ज्यालामा महिला र पुरुषबीच अझैपनि विभेद छ । ज्यालामा हुने यस्तो विवादले पुरुष र महिलालाई विभाजन समेत गरेको छ । समान कामको ज्यालामा विभेद हुँदा महिलाले आफुहरुलाई पछि पारेको महशुस गरेका छन्भने पुरुषले अहंम्ताको महशुस गर्छन् । एउटै काममा हुने पुरुष र महिलाबीच हुने ज्यालाको विभेदबारे..

उपेक्षामा महिला

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

महिला समावेशीका कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारमा महिलालाई संविधानले व्यवस्था गरेअनुरुप सरकारमा ल्याउन सकेनन् । नेपालको संविधानले राज्यका उच्च तहमा महिलालाई समावेश गर्नुपर्ने उल्लेख गरेको छ । तर, प्रचण्ड सरकारमा फुलमन्त्रीमा कांग्रेसकी कोषाध्यक्ष..

sidebar ad
Loading...