२०७५ पुस २१ गतेको राशिफल

मेषः काममा ढिलासुस्ती हुनेछ, नयाँ ठाउँमा भ्रमण हुन सक्छ ।
वृषः स्वास्थ्यमा बाधा देखिन्छ, आलोचना खेप्नु पर्नेछ ।
मिथुनः परिवारको साथ रहन्छ, प्रेममा मेलमिलाप हुनेछ ।
कर्कटः विरोधीले दुःख दिनेछन् । दौडधूप बढी हुनेछ ।
सिंहः आफन्त भेटघाट हुनेछ, सन्तानको माया पाइनेछ ।
कन्याः बिसन्चो बढ्नेछ, घरायसी झन्झट थपिनेछ ।
तुलाः स्थान परिवर्तन र साथीभाइ भेटघाट हुनेछ ।
वृश्चिकः बोलीले समस्या आउनेछ, धनको कारोबार बढ्नेछ ।
धनुः नयाँ सामान घरमा आउनेछ । मनमा शंका लाग्नेछ ।
मकरः बढी खर्च हुनेछ, आवेग बढ्नेछ ।
कुम्भः आर्थिक सहायता पाइनेछ । व्यवसायमा लाभ हुुनेछ ।
मीनः मानहानी हुनेछ, निरासापन बढ्नेछ ।

शनिबार, पुस २१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...