सम्पादकीय

द्रुतमार्ग आफै बनाऔं

बिहिबार, भदौ ९, २०७३ मा प्रकाशित

सरकारको विशेष दुत बनेर भारत भ्रमणमा गएका प्रचण्ड सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले ताज होटलमा भारतिय व्यापारसंग भेट गरेर काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) भारत दिने आवश्वासन दिनको चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले फास्ट ट्रयाक निर्माणको..

कृषिमा संभावना

बुधबार, भदौ ८, २०७३ मा प्रकाशित

गाउँमा पशुपालन गरेर राम्रो आम्दानी गर्न सकिने प्रचुर संभावना भएपनि बिदेश पलायन हुने होडले अहिले गाउँ घरका खरबारीहरु उजाड बनेका छन् । पशुपालन गरेर केही कृषकले लोभलाग्दो आम्दानी पनि गरिरहेका छन् । तर, ति सफल कृषकबाट पाठ नसिकी विदेश जाने प्रचलनलाई राक्ने प्रभावकारी प्रयास भने हुन सकेको छैन । युवा..

उर्जामन्त्रीको काम बारे

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

एमालेका नेता गोकर्ण विष्ट उर्जामन्त्री हुँदा विद्युत महशुल नतिर्ने सिंहदरबारकै विद्युत लाईन काटिएको थियो । उनले विद्युत महशुल नतिर्ने सरकारका विशिष्ठ व्यक्तिहरुको लाइन समेत काटेर एउटा सुखद कामको थालनी गरेका थिए । विद्युत महशुल नतिर्नेको धमाधम लाइन काट्न थालेपछि विष्ट जनताको नजरमा लोकप्रिय..

असुरक्षित यात्रा

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

हरेक प्रकाशित हुने अखबारहरुमा सवारी दुर्घटनाका घटनाहरु अनिवार्य आउने गरेका छन् । नेपालमा हवाईपछि सबैभन्दा दुर्घटना हुने सवारी साधन हुन् । सवारी साधन दुर्घटनाका कारण निर्दाेष नागरिकहरुले अनाहक ज्यान गुमाउन बाध्य भएका छन् । प्राविधिक जाँच बिना बनाईएका ग्रामिण सडक होस् वा राष्ट्रिय राजमार्गमा पनि..

sidebar ad
Loading...