मनोरञ्जन

पहिलोपटक ‘मिस ग्रान्ड नेपाल’

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ भदौ - नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ को आयोजना हुने भएको छ । मेरो लुक्स प्रालिको आयोजनामा आज (मङ्गलबार) होटल ह्यात रिजेन्सीमा उक्त प्रतियोगिता हुने भएको हो । संस्थाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘मिस ग्रान्ड..

टेनिसाले जितिन् मिस यूके –२०१६ को उपाधि

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

लन्डन– मिस यूके नेपाल–२०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन्। अल्डसटको अल्डरसटस्थित एम्पायर बैंक्युटिङ हलमा आइतबार सम्पन्न प्रतियोगितामा अन्य ८ प्रतियोगीलाई उछिन्दै रानाले उपाधि पाउन सफल भएकी हुन्। सन् २००६ देखि बेलायतमा बस्दै आएकी पोखराकी राना क्विनम्यारी युनिभर्सिटी लन्डनमा मेडिसिन विषय..

राधिकाको ‘लिक्ड’ दृश्य

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

बलिउड अभिनेत्री राधिका आप्टे पुनः चर्चामा छिन् । नयाँ फिल्म ‘पाच्र्ड’का लागि दिएको ‘न्युड सिन’ गत साता सार्वजनिक भएपछि उनको चौतर्फी चर्चा भएको हो । भारतीय राज्य गुजरातको दुर्गम क्षेत्रका तीन महिलाको संघर्षमय जीवनलाई ‘पाच्र्ड’ले मूल कथावस्तु बनाएको छ । सिनेमाघरमा फिल्म रिलिज गरिनुअघि नै यसले..

कलाकारका कठिन सम्झौता कस्ता ?

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ भदौ–सिनदेखि संगीतसम्म, रूपदेखि रंगसम्म । शब्द बोल्दै शैली होस् या सुर र ताल, सबै मिलाइएको हुन्छ । चाहे त्यो म्युजिक भिडियो होस् या लामै चलचित्र । ‘पर्दामा देखिनेजस्तो मनै लोभ्याउने दुनियाँ यथार्थमा हुँदैन’ भन्छिन् कलाकार सुजना ढकाल । नर्स बन्ने सपना सँगालेर झापाबाट राजधानी छिरेकी सुजना..

शिल्पाले दर्शकलाई दर खुवाउने

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - चलचित्र बृन्दाबनमा अभिनय गरेकी शिल्पा पोखरेलले सर्वसाधारण दर्शकलाई दर खुवाउने भएकी छिन् । चलचित्रको प्रचार प्रशारलाई गति दिने उद्देश्यले बृन्दाबन युनिटले १३ भदौमा भृकुटी मण्डपमा तीज विषेश कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा चलचित्रकी नायिका शिल्पा पोखरेल लगायत अन्य गायक..

फिल्ममा नयाँपनको खोजी आसलाग्दो

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

भीम घिमिरे पोखरा, ३० साउन - कार्यक्रम, घुमघाम वा आफ्ना फिल्मको बजार प्रवर्द्धन आदि जुन उद्देश्यले आएका भए पनि कलाकार दीपाश्री निरौला र दीपकराज गिरीसँगका भेटघाट रसिला हुन्छन् । सञ्चारकर्मी भेट्दा दुवै ठटयौली पारामा कुरा गर्छन् । हास्यप्रधान रेडियो र टेलिभिजनका कार्यक्रम प्रस्तुत गर्दै ठूलो पर्दाको..

पोखरामा कन्दरा लाइभ कन्सर्ट

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

सन्देश श्रेष्ठ पोखरा - आगामी ३ असोजमा संविधान दिवसको दिन पोखरामा ‘कन्दरा व्याण्ड लाइभ कन्सर्ट’ हुने भएको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लव अफ पोखरा मेट्रोसिटीको संयुक्त आयोजनामा कन्सर्ट हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कन्सर्टमा पोखरेली चर्चित व्याण्ड..

मनोज गजुरेलको व्यंग्यः नेपाली आकासमै एयरपोर्ट भिडियो सहित

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

काठमाडौं । चर्चित कमेडीयन मनोज गजुरेलको पछिल्लो व्यंग्य सार्वजनिक भएको छ । समसामयीक घटनाक्रममा व्यंग्य गरीरहेका उनको पछिल्लो गजुरीयल विश्लेषण भिडियोमा सार्वजनिक भएको हो । उनले हवाई दुर्घटनाप्रति सरकार उदासीन रहेको भन्दै गतिलै व्यंग्य गरेका छन् । यस्तै, नक्कली डक्टरको पछिल्लो घटनाक्रमलाई पनि..

sidebar ad
Loading...