
मोबाइल: अचम्मको त्यो नशा
शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
अचम्मको नशा:म बिहान ओछ्यान बाट उठे, अचानक मेरो छाती दुख्न थाल्यो। मलाई मुटुको बिरामी त भएको हैन? यस्तो सोच्दै म अर्को कोठा बैठक रुममा गए। त्यहा पुरै परिवार आआफ्नो मोबाइलमा ब्यस्त थिए । मैले श्रीमतिलाई हेर्दै भने: आज छाती अरुदिन भन्दा धेरै नै दुखिरहेको छ .. डाक्टर सँग परामर्श लिएर आउछु ।हुन्छ जाँदा..